नयाँ सिटरोल दर्ता (Register) गर्नको लागि लग-इन Page मा नयाँ सिटरोल दर्ता गर्नको लागि भन्ने (Link) मा क्लिक गर्नुहोस् र त्यसपछि सिटरोल दर्ता सम्बन्धित चाहिने सम्पूर्ण विवरण हालेर दर्ता गर्नुहोस।
दर्ता (Register) गरेपछि इमेलमा OTP Code नआएमा लग-इन Page मा OTP रिसेट ? भन्ने (Button) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो ईमेल ठेगाना र मोबाइल नम्बर हालेर नयाँ OTP कोड अनुरोध गर्नुहोस्।
नयाँ OTP कोड अनुरोध गरेपछि इमेलमा OTP Code नआएमा लग-इन Page मा OTP Code पाउनु भएन ? भन्ने (Button) मा क्लिक गर्नुहोस् र त्यसपछि आफ्नो ईमेल ठेगाना वा मोबाइल नम्बर हालेर आफ्नो लागि नयाँ पासवोर्ड आफैँ सिर्जना गर्नुहोस्।
।
पासवोर्ड भुल्नुभयो भने पासवोर्ड भुल्नुभयो ? भन्ने ओप्सनमा क्लिक गर्नुहोस् र इमेल हालेर बुझाउनुहोस्। इमेल बुझाएपछि हजुरको पासवोर्ड रिसेटको लिंक तपाईको इमेलमा आउने छ।